You are viewing the translated version of मार्गदर्शनमा समावेश गर्नु पर्ने.
Section 54
मार्गदर्शनमा समावेश गर्नु पर्ने
ऐनको दफा २८.को उपदफा
(१०) बमोजिम कर निर्धारण र कर परीक्षण: गर्न आन्तरिक राजस्व विभागले बनाउने मार्गदर्शनमा अन्य विषयका अतिरिक्त देहायका विषय समावेश गर्नु पर्नेछ:-
(क) वास्तविक धनी सम्बन्धी विवरण,
(ख) संस्थागत र व्यक्तिगत कारोबार सम्बन्धी विवरण,
(ग) स्रोत खुलाउन नसकेको सम्पत्तिको मात्रा उल्लेख्य रहे वा नरहेको विषयको विश्लेषण।
(१०) बमोजिम कर निर्धारण र कर परीक्षण: गर्न आन्तरिक राजस्व विभागले बनाउने मार्गदर्शनमा अन्य विषयका अतिरिक्त देहायका विषय समावेश गर्नु पर्नेछ:-
(क) वास्तविक धनी सम्बन्धी विवरण,
(ख) संस्थागत र व्यक्तिगत कारोबार सम्बन्धी विवरण,
(ग) स्रोत खुलाउन नसकेको सम्पत्तिको मात्रा उल्लेख्य रहे वा नरहेको विषयको विश्लेषण।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१
Chapter - 2
Section 3: ग्राहक पहिचान विधुतीय माध्यमबाट गर्न सक्नेSection 4: ग्राहकको पहिचान गर्दा लिनु पर्ने अन्य विवरणSection 5: ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्नेSection 6: वास्तविक धनीको पहिचानSection 7: ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्डSection 8: बृहत् ग्राहक पहिचान; (१) सूचक संस्थाले उच्च जोखिम देखिएको ग्राहकको हकमा बृहत् ग्राहक पहिचान गर्दा देहाय बमोजिमका कुनै वा सबै उपाय अवलम्बन गर्न सक्नेछSection 9: सरलीकृत ग्राहक पहिचान हुन नसक्नेSection 10: व्यावसायिक कारोबार तथा खाता सम्बन्धी व्यवस्थाSection 11: आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थाSection 12: वायर स्थानान्तरण (ट्रान्सफर) र विद्युतीय माध्यम सम्बन्धी व्यवस्थाSection 13: कारोबार गर्न नहुनेSection 14: बहुमूल्य धातु वा वस्तु मानिनेSection 15: इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्डले गर्ने काम कारबाही सम्बन्धी थप व्यवस्थाSection 16: लेखापरीक्षकले शङ्ास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेSection 17: जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गरी स्वीकृत गर्नेSection 18: अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था
Chapter - 4
Section 24: वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकारSection 25: सम्प्रेषित सूचना स्रोत (इन्टेलिजेन्स) को रूपमा प्रयोग गर्नु पर्नेSection 26: सूचना आदानप्रदान गर्न सक्नेSection 27: बित्तीय जानकारी इकाईको सङ्गठन संरचनाSection 28: क्तिीय जानकारी इकाईको प्रमुखको नियुक्तिSection 29: वित्तीय जानकारी इकाईमा खटिने कर्मचारीको योग्यताSection 30: बिदाको स्वीकृतिSection 31: तालिम वा भ्रमण काजको स्वीकृतिSection 32: वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्नेSection 33: कर्मचारी परिचालन, जवाफदेहिता र प्रोत्साहनSection 34: बित्तीय जानकारी इकाईको बजेटSection 35: कारोबार रकमको सीमाSection 36: विद्युतीय माध्यमबाट विवरण पेस गर्ने
Chapter - 5
Section 37: उजुरी वा सुचना दर्ता गर्नु पर्नेSection 38: प्रारम्भिक जाँचबुझ गर्नेSection 39: अनुसन्धान गरी प्रतिवेदन पेस गर्नेSection 40: संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्था; (१) विभागको प्रमुखले ऐनको दफा १४कSection 41: सम्पत्ति तथा साधनको पहिचान तथा खोजतलासSection 42: सम्पत्तिको स्रोत माग गर्नेSection 43: हिरासतमा राख्न सक्ने अवधिSection 44: सम्पत्ति तथा साधनको रोक्का वा नियन्त्रणSection 45: विशेष अनुसन्धान विधिSection 46: रोक्का तथा फुकुवाको अभिलेख राख्नेSection 47: रोक्का, नियन्त्रण र जफतको विवरण पठाउनु पर्नेSection 48: मुद्दा दायर गर्नेSection 49: मागदाबीSection 50: बित्तीय जानकारी इकाईबाट प्राप्त सूचना उल्लेख गर्न नपाइनेSection 51: अवधिको गणनाSection 52: करयोग्य सम्पत्तिको बिवरण पठाउनेSection 53: कर सम्बन्धी कसूर यकिन गर्नेSection 54: मार्गदर्शनमा समावेश गर्नु पर्नेSection 55: अस्वाभाविक सम्पत्ति उपरको निर्णयSection 56: निलम्बनको जानकारी दिनु पर्नेSection 57: रोक्का फुकुवा, सम्पत्ति वा साधन फिर्ता गर्नेSection 58: बदनियतपूर्वकको अनुसन्धान बा अभियोजनको उजुरी पठाउनेSection 59: तामेली राख्न सकिनेSection 60: सूचनाको विश्लेषण र अनुसन्धानमा प्राथमिकताSection 61: प्रचलित कानून बमोजिमको प्रक्रिया र ढाँचा अवलम्बन गर्नेSection 62: विशेषज्ञ सेवा लिन सक्ने
Chapter - 6
Section 63: सूचीकृत गर्नेSection 64: सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्नेSection 65: सम्पत्ति तथा कोष प्राप्त वा प्रयोग सम्बन्धमाSection 66: प्राकृतिक व्यक्तिले सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रियाSection 67: सूचीबाट हटाउनेSection 68: सम्पत्ति वा कोषमा छुट वा फुकुवा गर्ने प्रक्रियाSection 69: सूचक संस्था वा अन्य निकायको दायित्वSection 70: अनुगमनSection 71: निर्दोष तेस्रो पक्षको हित संरक्षणSection 72: न्यूनतम खर्च फुकुवा गर्नेSection 73: रोक्का वा फुकुवाको विवरण दिनु पर्नेSection 74: समिति गठन गर्न सक्नेSection 75: आमबिनासका हातहतियार निर्माण तथा विस्तार
Chapter - 10
Section 86: बिभागको काम, कर्तव्य र अधिकार; (१) ऐनमा उल्लेख गरिएको काम, कर्तव्य र अधिकारको अतिरिक्तSection 87: प्राविधिक समितिSection 88: प्राविधिक समितिको काम, कर्तव्य र अधिकारSection 89: एकीकृत अभिलेख राख्नेSection 90: स्वार्थ बाझिएमा संलग्न हुन नहुनेSection 91: भन्सारमा उद्घोषण गर्नु पर्नेSection 92: गैरनाफामूलक संस्था “सम्बन्धमाSection 93: तालिमको मापदण्डSection 94: जोखिम मूल्याङ्कनSection 95: सुच्च पदस्थ व्यक्तिको विवरण राख्नेSection 96: जानकारी दिनु पर्नेSection 97: जानकारी माग्ने माध्यमSection 98: जरिबाना वा कारबाही सम्बन्धी कार्यविधिSection 99: कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्नेSection 100: जानकारी गराउनेSection 101: अनुसूचीमा हेरफेर गर्न सक्नेSection 102: खारेजी र बचाउ